Connect IPS
IME Life

नेपाल लाइफको तिहार धमाका, २५ हजार प्रथम बीमा शुल्क बराबर चाँदीको सिक्का उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले तिहारलाई लक्षित गर्दै अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ तिहार धमाका’ भन्दै २५ हजार प्रथम बीमा शुल्क आर्जन गर्नेलाई चाँदीको सिक्का उपहार दिने भएको छ ।

अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का पाउनेछन् । विजनेस टिम तर्फ भने ५ लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने कम्पनीले जनाएको छ । यो योजना कार्तिक एक गतेदेखि ६ गतेसम्मको लागि मात्रै लागु हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

38%

अचम्मित

13%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS