Connect IPS
IME Life

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले विविभन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सूस्ता ब्रान्चको लागि सुपरभाइजर लेभलमा, ब्रान्च म्यानेजर, प्रदेश १,प्रदेश २, काठमाडौं रिजन, नारायणघाट रिजन, पोखरा रिजन, बुटवल रिजन, वस्र्टन रिजन, असिस्टेन्ट रिलेसनसिप म्यानेजरका लागि केही सिद्धार्थनगर ब्रान्चमा, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा प्रदेश १ र २,काठमाडौं रिजन, नारायणघाट रिजन, पोखरा रिजन, बुटवल रिजनका लागि, जनरल सर्भिस डिपार्टमेन्टका लागि केही र कन्ट्रक्सल स्टाफका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो प्रदेशका शाखा कार्यालय, केन्द्रीय कार्यालय तथा उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS