Connect IPS
IME Life

आफ्नै जन्मदिनमा गंगादेवीले दिइन् श्रीमान र छोरीलाई बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा पनि विभिन्न उत्सवहरुमा पैसा, गरगहना,सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलन घट्दै बीमा पोलिसी दिने प्रचलन बढ्दै आएको छ । यससँगै सुनवल नगरपालिका वडा नं०१ नवलपरासी गंगादेवी थापाले आफ्नो जन्मदिनको सु—अवसरमा आफ्नो श्रीमान पदम बहादुर थापा र छोरी प्रेम कुमारी बिकको नाममा बीमा पोलिसी खरिद गरिदिएकी छिन् ।

उनले सिटिजन लाइफ इन्स्योरेन्समा सिटिजन जीवन सारथी योजना बीमा पोलिसी खरिद गरि आफ्नो श्रीमान र छोरीको भविष्य सुरक्षित गरी आफ्नो जन्मदिन मनाएकी हुन् ।

Prabhu
Crest

जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा छर्लङ्ग गराउदै आफ्नो प्रिय छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप बीमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS