IME Life
GBIME

नेप्से सामान्य अंकले घट्दा कारोबार रकम ५१ करोड ५८ लाखमा सिमित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले बटेर १,८५८ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भइरहेको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिथशतका दरले कमाएका छन् । कुमारी धनबृद्धि योजनाका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS