Connect IPS
IME Life

एलआइसी नेपालका वरिष्ठ एजेन्सी म्यानेजर साहको असामयिक निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपाल बिराटनगर शाखामा आबद्ध वरिष्ठ एजेन्सि म्यानेजर मनोज कुमार साहको निधन भएको छ । उनको असोज २९ गते बिहान झन्डै ८ बजेको समयमा भएको आसामयिक निधनले समग्र एलआइसी नेपाल परिवार निकै मर्माहत भएका छ ।

यस दुखद घडीको सामना गर्न शोकाकुल परिवारजनलाई ईश्वरले अपार शक्ति प्रदान गरून् भन्दै कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

61%

दु :खी

11%

अचम्मित

28%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS