Connect IPS
IME Life

नयाँ बीमा ऐन राजपत्रमा प्रकाशित, कात्तिक २२ गतेदेखि प्रचलनमा आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाैं । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकाे  बीमा ऐन २०७९ नेपाल राजपत्रमा प्रकाशन भएकाे छ । याे  ऐन कात्तिक २२ गतेदेखि प्रचलनमा आउने छ । ऐन कार्यान्वयनमा आएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।

नयाँ ऐनले बीमा प्राधिकरणकाे संचालक समितिमा महिलाकाे प्रतिनिधित्व अनिवार्य हुनुपर्ने प्रावधान राखिएकाे छ । त्यसैगरी स्वार्थ बाझिने गरी कुनै पनि उद्यममा बीमककाे संचालक, प्रवर्द्धक, आधारभूत शेयरधनीसँग कुनै पनि किसिमकाे संयुक्त लगानी गर्न राेक लगाएकाे छ ।

Prabhu
Crest

हेर्नुहाेस् बीमा ऐन २०७९ काे पूर्णपाठ

insurance act 2079

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%

खुसी

11%

दु :खी

6%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS