Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित ,सोहि आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

कम्पनीले ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन, कमपानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए। साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयर धनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको उनले बताए ।

यसकम्पनी मुक्तिनाथ बिकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS