काठमाडौं । रिलायन्स लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले आइटी स्टाफ माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि न्युनतम स्नातक गरी सम्बन्धीत विषयमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले नोभेम्बर १,२०२२ मा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
रिलायन्स लाइफमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2020/08/Reliance-Life-Logo.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)