काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले समुह परिचालकमा करार सेवाका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उमेरको हकमा भने १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक २ गतेभित्र आवेदन दिनुपर्नेछ ।
सबैको लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/11/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)