Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव १५ अंकले बढेर १,८७० दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ९५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७९ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताल धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव १६ प्रशिततका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS