Connect IPS
IME Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा सातै प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि सातै प्रदेशमा कर्मचारीको मगा गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै हेड अफिसका लागि चिफ टेक्नोलोजी अफिसर एक जना, चिफ फाइनान्स अफिसर एकजना र सबै प्रदेशका लागि प्रदेश प्रमुख माग गरेको हो ।

उक्त पदहरुका लागि कम्पनीले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले कार्तिक ४ गते दरखास्त दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

13%

दु :खी

13%

अचम्मित

6%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS