Connect IPS
IME Life

सन नेपाल लाइफद्धारा ५ लाख बराबरको मृत्यु दाबी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिरगंज शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सन् नेपालले स्वर्गीय विवि माया योन्जनको परिवारलाई ५ लाख २६ हजार ५८३ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

स्वर्गीय विवी माया योन्जनले ४ लाख ७५ हजारको सन लाइफ साबधिक जीवन बीमा गरेकी थिइन् । सन नेपाल लाइफ विरगंज शाखाले उक्त रकम बराबरको चेक योन्जनका छोरा अशोक लामालाई हस्तान्तरण गरेको हो । चेक हस्तानतरण कार्यक्रममा भने विरगंज शाखाका कर्मचारी राम आशिष प्रसाद पटेल, निशा कुमारी र एजेन्सी म्यानेजर देव नारायण प्रसाद, ओम साह रौनियार लगाएतको उपस्थिति रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS