IME Life
Beema Board

कुल गार्हस्थ्य उत्पादनमा बीमा शुल्कको हिस्सा ३.७ प्रतिशत नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा बीमा प्रिमियम संकलन बढेर ३.७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम संकलन १६.३ प्रतिशतले बृद्धि भई एक खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संकलन एक खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

२०७९ असारमसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या म्यादी र लघु म्यादि जीवन बीमालेख सहित ३९.०६ प्रतिशत पुगेको छ । २०७८ असारमसान्तमा यस्तो जनसंख्या २५.२३ प्रतिशत रहेको थियो । वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या २०७९ असार मसान्तसम्ममा ४२.०३ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा यस्तो जनसंख्या २७.५३ प्रतिशत रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS