IME Life
Beema Board

सानिमा इक्विटी फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीहरूलाई लाभांश वितरण गरेको छ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

असोज १३ गतेदेखि नै सम्बन्धित इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरिएको जानकारी क्यापिटलले दिएको छ । प्रस्तावित लाभांश प्रयोजनका लागि योजनाले असोज ९ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज ६ गते बिहीवारसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् ।

Prabhu
Crest

आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS