IME Life

सानिमा इक्विटी फण्डले वितरण गर्यो प्रतिफल

SPIL
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीहरूलाई लाभांश वितरण गरेको छ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

असोज १३ गतेदेखि नै सम्बन्धित इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरिएको जानकारी क्यापिटलले दिएको छ । प्रस्तावित लाभांश प्रयोजनका लागि योजनाले असोज ९ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज ६ गते बिहीवारसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् ।

Crest
Meta Holidays

आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x