IME Life
GBIME

जनरल इन्स्योरेन्सले दशैं विदामा बीमा सेवा प्रदान गर्ने, हेर्नुहोस् सुचना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दशैं विदामा पनि जनरल इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । कम्पनीले असोज १६, गतेदेखि असोज १८ गतेसम्म आफ्नो ग्राहकहरुलाई बीमा सेवा दिने जनाएको छ ।

कम्पनीले विदाको समयमा बीमितहरुमा केही समस्या भएको खण्डमा बीमा सेवाका लागि ३ जना र दाबी सेवाका लागि १ जनासँग सम्पर्क गरी सेवा लिन सकिने जनाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले विभिन्न विभागका व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS