IME Life

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले १०६ जना नयाँ कर्मचारी पदपुर्तिका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले स्थायी पदपूर्ति गर्ने गरि विभिन्न १० वटा पदमा १०६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले १० औं तहको विभागीय प्रबन्धकमा २ जना, ९ औं तहको सह विभागीय प्रबन्धकमा ६ जना, ७ औं तहको बरिष्ठ अधिकृत (सामान्य प्रशासन) मा ५ जना, ७ औं तहको बरिष्ठ अधिकृत (कानुन)मा १ जना, छैठौ तहको अधिकृतमा १० जना, पाचौं तहको बरिष्ठ सहायकमा १८ जना, ५ औं तहको प्राविधिकतर्फ ३ जना र चौंथो तहको सहायकमा ६१ जना गरि कुल १०६ जना कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

चौथो तहको सहायकमा आवेदन एसईईमा कम्तिमा २ जिपिए ल्याएकाले आवेदन दिन सक्ने छन्। ईच्छुकले कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर कार्तिक १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS