Connect IPS
IME Life

नेपाल ल्युबल आयलको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ल्युबल आयल लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले २५ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २२७ रुपैयाँ ३६ पैसा तोकेको छ ।कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य २८४ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले असोज २८ गते गते साधारण सभा गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS