IME Life
Beema Board

बीमा समितिबाट रिलायबल नेपालको वित्तीय विवरण स्वीकृत, साधारणसभा गर्ने बाटो खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले आज बिहिबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा समितिले वित्तीय विवरण स्वीकृत गरे सँगै साधारणसभा आह्वान गर्ने बाटो खुला भएको छ ।

कम्पनीले यस भन्दा अगाडी एक्चुरियल मूल्याङ्कन स्वीकृत गराइ बीमितहरुका लागि बोनसदर घोषणा गरिसकेको छ । कम्पनीले संस्थापकहरु सँग थप रकम जुटाइसकेको छ । साधारणभाले अहिले विध्यमान पूँजीमा आधारित भएर यस पटक सर्वसाधारणका लागि ३० प्रतिशत आइपिओ निष्काशनको प्रस्ताव स्वीकृत गर्नेछ ।

Prabhu
Crest

रिलायबलले बीमा समितिले तोकेको पूँजी आफैले जुटाउने योजना बनाएको छ । कम्पनीले आइपिओ पछि सजिलै जगेडा कोषमा रहेको रकमलाई बोनस शेयर दिएर पूँजी जुटाउन सक्ने देखिन्छ । पुराना कम्पनीले पूँजी जुटाउन मर्जरको सहमति गरिरहदा रिलायबलले भने आफै पूँजी जुटाउने योजना बनाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS