IME Life
Beema Board

नेप्से परिसूचक ६ अंकले बढ्दा कारोबार रकम साढे ४८ करोडमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार उकालो गतिमा रही बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ४१ अंकले बढेर १,८३७ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज १०० कम्पनीको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीको शेयर मुल्य घटेको छ । हिजो पनि बढेको बजार आज पनि बढेको छ ।

आज दिनभरिमा २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ५२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ४४ लाख रुपयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मन्दाकीनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS