IME Life
Beema Board

दशैंको अवसरमा एनएमबि बैंकले ल्यायो छुट र क्यासब्याकको सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । चाडपर्वलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरिएको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनुहुने र क्रेडिट कार्डका ग्राहकहरुले क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २०५ वा रु ५०० सम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ।

Prabhu
Crest

त्यस्तै बैंकको एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक पाइने र एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा ने.रु. २०० सम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS