IME Life
Beema Board

दशैं, तिहार तथा छठ पर्वको विदामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले यी शाखा मार्फत सेवा दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बिजया दशमी, दीपावली तथा छठ पर्वमा पनि आफ्ना केही शाखाहरु संचालनमा ल्याउने भएको छ । बैंकले एक सूचना जारी गर्दै असोज १० गते अर्थात् घटस्थापनाको दिनदेखि असोज १८ गते नवमीको दिनसम्ममा विदाको दिनमा पनि ११ वटा शाखाहरु संचालन गर्ने जनाएको छ ।

बैंकले कात्तिक ८ गते गाईपूजाको दिनमा विरगंज, नेपालगंज र पोखरा शाखा खुल्ने जनाएको छ । यसका साथै कात्तिक ९ गते गोबद्र्धन पूजाको दिन धरान, बुटवल, न्यूरोड काठमाडौं शाखा संचालन रहनेछन् । त्यस्तै, कात्तिक १३ गते छठ पर्वको दिनमा ललितपुर, नक्साल र पोखरा ब्रान्च संचालनमा रहने बताएको छ ।

Prabhu
Crest

यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ४ घण्टा मात्रै खुल्ला रहने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS