IME Life
GBIME

नेप्सेमा गिरावट हुँदा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले घटेर १,८१५ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १२ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

Crest

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नविल इक्यिवटी फण्डका इकाईधनीले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंकका लगानीकर्ताले २ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS