Connect IPS
IME Life

एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त ऋणपत्र आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS