Connect IPS
IME Life

सानिमा सेक्युरिटिजको विशेष साधारण सभा असोज २३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । नक्सालस्थित सानिमा बैंकको सभाहलमा अपरान्ह ३ बजे विशेष साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS