IME Life
Beema Board

बीमा समितिले प्रादेशिक कार्यालयका लागि ५ वटा गाडी किन्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले महंगोदेखि सामान्य खालका ५ वटा मोटर गाडी खरिद गर्ने भएको छ । समितिले बोलकबोल मार्फत उक्त गाडी खरिदका लागि आपुर्तीकर्ता सँग सिलबन्दी डेण्टर आह्वान गरेको हो ।

समितिले १९५० सिसिको अत्याधुनिक चार पाङ्ग्रे एसयुभि एक गाडी खरिद गर्ने भएको हो । त्यस्तै सामान्य किसिमको ११५० सिसिको ह्याचव्याक कार खरिद गर्न लागेको हो । समितिले ५ वटा गाडी खरिद गर्ने जनाएको छ । साहेद सामान्य खालको ११५० सिसिका ४ वटा गाडी र १९५० सिसिको एउटा अत्याधुनिक गाडी खरिद गर्न थालेको हो ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा दस्तुर मात्रै ५ हजार रुपैयाँ लाग्नेछ । ९० दिन भित्रमा आवेदन दिन सकिने समितिले जनाएको छ । पहिलो बोलकबोलको लागि ४ लाख रुपैयाँ र दोस्रो बोलकबोलका लागि तीन लाख ७५ हजार रुपैयाँ बोलकबोल जमानत राख्नु पर्नेछ ।

इच्छुक आपुर्तीकर्ताले आजदेखि कार्तिक ६ गते मध्यान्ह १२ बजेसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् । प्रि बिड मिटिङ असोज २७ गते बस्नेछ भने इ बिडिङ खुल्ने मिति कार्तिक ६ गते तोकिएको छ । बोर्डले विस्तार गरिरहेको शाखा कार्यालयका लागि लक्षित गर्दै उक्त गाडी खरिद गर्न थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS