SKIP THIS

MLBL
IME Life
Beema Board

कुमारी बैंकको थप १० एक्सटेन्सन काउण्टर सञ्चालन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले चन्द्रागिरी नगरपालिकामा गुर्जुधारामा शाखा सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउण्टर भने काठमाडौँ बाहिर पनि सञ्चालनमा ल्याएको छ । बल्खु, शंखारापुरको ईन्द्रायणी, नागर्जुन नगरपालिकामा पर्ने गैरीगाँउ, टोखा नगरपालिकामा पर्ने झोर र गोकर्णेश्वर नगरपालिकामा पर्ने आरुबारीमा बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

Prabhu
Crest

मध्यपुर थिमीस्थित नेकोसेरा, काठमाडौँको जैसिदेवल, महाराजगंज र छाउनीसहित जनकपुरधाम उपमहानगरपालिकास्थित आर।आर।एम। क्याम्पसमा बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल १९९ शाखा, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS