Connect IPS
IME Life

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अपरेशन डिपार्टमेन्टमा अफिसर लेभलका लागि केही डिजिटल अपरेशनमा सिनियर असिस्टेन्ट लेभलका लागि केही, ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही, कन्ट्राय्क्टल स्टाफका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS