IME Life

सन नेपाल लाइफको पाँच औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको पाँच औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखाले बीमा सचेतना कार्यक्रम संचालन गरेको छ । यसैक्रममा गुल्मी शाखाद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आयोजना गरेको बीमा सचेतना कार्यक्रममा प्रशिक्षण भने गुल्मी शाखा प्रमुख सन्तोष कुँवर क्षेत्रीले प्रदान गरेका थिए । साथै उक्त कार्यक्रममा विद्यार्थी सहित क्याम्पसका प्राध्यापकहरु, कम्पनीका मार्केटिङ म्यानेजर तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS