Connect IPS
IME Life

एशियन लाइफ धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित तिल बहादुर कार्कीको मृत्यु पश्चात उनकी श्रीमतिलाई कम्पनीले दाबी बापतको रकम भुक्तान गरेको हो ।

कम्पनीमा आवश्यक कागजात जुटाई मृतककी श्रीमतिले दिएका निवेदन अनुरुप १ लाख ५० हजार रुपैयाँको चेक श्रीमति देवी कार्कीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS