IME Life
Beema Board

एनसीसी बैंकको मुद्दती खातामा १२.१३३ प्रतिशत ब्याजदर पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने अहिले उक्त खाताको ब्याजदर घटाएर १२ दशमलव १३३ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, बैंकले बचत खाताअन्तर्गतका खाताहरुको ब्याजदर र अन्य खाताको ब्याजदरहरु भने यथावत् नै राखेको छ । जसमा बचत खाता अन्तर्गत न्यूनतम ७ दशमलव १३ प्रतिशत देखि अधिकतम १० दशमलव १३ प्रतिशत ब्याजर दिने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS