SKIP THIS

MLBL
IME Life
Beema Board

बंगलादेशमा सिइओहरुले जथाभावी तलब सुविधा लिन थालेपछि नियामकको चेतावनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बंगलादेशी बीमा कम्पनीहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई कानूनले तोकेको सीमाभन्दा बढी तलब, भत्ता, बोनस र सुविधा दिन नियामक बीमा विकास र नियामक प्राधिकरण (IDRA) ले रोक लगाएको छ ।

बीमा विकास र नियामक प्राधिकरण (IDRA) ले परिपत्र जारी गर्दै केही बीमा कम्पनीहरूले नियममा तोकिएको सीमा भन्दा बढी तलब र भत्ताको रूपमा लाभहरू दिइरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

Prabhu
Crest

आईडीआरएले बीमा कम्पनीहरूलाई त्यसो नगर्न निर्देशन दिएको हो । आदेशको पालना नगरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बंगलादेश बीमा संघको कार्यकारी समितिका सदस्य तथा क्रिस्टल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अब्दुल्लाह अल महमुदले निर्देशनको स्वागत गरेका छन्।

बंगलादेशमा ३५ वटा जीवन बीमा र ४६ वटा निर्जीवन बीमा कम्पनी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS