IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ४७ दशमलव ३३ अंकले सुधार आउँदा १९८१ दशमलव ४८ को विन्दुमा कायम भएको छ । १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लाग्दै बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज बैंकको प्रति शेयर मूल्य भने २७३ रुपैयाँ कायम भएको छ ।

साथै लिवर्टी इनर्जि कम्पनीको शेयर ८ दशमलव ३२ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २५७ रुपैयाँ कायम भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको शेयर ७ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २७६ रुपैयाँ कायम भएको छ । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको शेयर ७ दशमलव ८० प्रशितले बृद्धि हुँदा प्रतिशेयर मूल्य १४ सय ५६ रुपैयाँ कायम भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS