Connect IPS
IME Life

एनआइसी एसियाले ग्राहक पहिचानका लागि भिडियो केवाइसी सेवा संचालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहक पहिचान सम्बन्धी विरण संकलन तथा अद्यावधि गर्न सकिने भिडियो केवाइसी सेवा शुरु गरेको छ । बैंकले अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट पहिचान गरि सम्बन्धित विवरण सहज रुपमा प्रदान गर्न यो सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले आलाइन मार्फत खाता खोल्ने ग्राहकका लागि दुई विकल्प राखेको छ । पहिलोमा ग्राहकले आफूलाई पायक पर्ने शाखामा गई केवाइसी उपलब्ध गराउने । दोस्रोमा भने भिडियो कलमार्फत कर्मचारीसँग कुरा गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । भिडियो कलका लागि ग्राहकले आफू अनुकुल समय मिलाई अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ । भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने नागरिकता, पासपोर्ट अथवा ड्रइभिङ लाइसेन्स वा भोटर कार्ड, सेतो कागज र निलो मसी भएको पेन साथमा राखेर कर्मचारीले माग गरे बमोजिम विवरण दोउनुपर्ने हुन्छ ।

Prabhu
Crest

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS