Connect IPS
IME Life

एशियन लाइफद्वारा स्वर्गीय उपेन्द्रमान श्रेष्ठको परिवारलाई मृत्युदाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफले  स्वर्गीय उपेन्द्रमान श्रेष्ठको परिवारलाई  मृत्यु दाबी वापतको १ लाख ३८ हजार १ सय ६१ रुपैयाँ दाबी भुक्तानी गरेको छ।  दैलेखको दुल्लु नगरपालिका ७ स्थित स्वर्गीय श्रेष्ठको श्रीमती धना कुमारी बोहरा लाई दाबी वापतको चेक हस्तान्त्रण गरेको हो।

स्वर्गीय उपेन्द्रमान श्रेष्ठले १ लाख को साबधिक जीवन बीमा गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा दुल्लु न.पा.७ का वडा सदस्य हर्क बहादुर सार्कि ,एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेखका शाखा प्रबन्धक डम्मर ढकाल, सिनियर एजेन्सी मेनेजर शिव प्रकाश आचार्य लगाएतको उपस्थिति थियो उपस्थित  थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS