काठमाडौं । औधगिक क्षेत्र व्यवस्थापनले खुला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले इन्जिनियर सातौ तहका लागि खुलामा त्त र महिलामा १, अधिकृत छौटौं तहमा खुलामा १ जना, सब इन्जिनियर तह पाँचमा २ जना, कार्यालय सहायक चौथो तहमा २ जना, असिस्टेन्ट सब इन्जिनियर चौथो तहमा १ जना, असिस्टेन्ट सव इन्जिनियर प्राविधिकमा १ जना, सहायक दोस्रो तहमा ५ जना र सहयाक दोस्रो तह प्राविधिकमा ३ जना गरी १७ जना कर्मचारीको पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको हो।
ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयमा सम्पर्क गर्न तथा सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त परीक्षाको लागि कम्पनीको वेभसाइडमा नै सामाग्री रहेको समेत जनाएको छ ।