Connect IPS
IME Life

एशियन लाइफको नेपालगंज शाखाद्वारा रु‍. ५ लाख १० हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको नेपालगंज शाखाले बर्दियाको बारबर्दियामा मृत्यु दाबी वापत ५ लाख १० हजार ४७१ रुपैयाँ भुक्तानी गरेको छ। बारबर्दिया नगरपालिका वडा नम्बर १० का स्वर्गीय कर्ण बहादुर खत्रीको श्रीमति डम्मर खत्रीलाई जनज्योती मावि बनगाई बर्दियाका प्रधानाध्यापक मिम बहादुर खड्काको उपस्थितमा एशियन लाइफकाे बाँके बर्दिया निमित्त क्षेत्रिय प्रबन्धक खुमा कुमारी बुढाले प्रतिकात्मक चेक हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा कोहलपुर शाखा प्रमुख खडानन्द अधिकारी ,गुलरिया उपशाखा प्रमुख तिर्थ चौधरी, स्थानीय अभिकर्ता, समाजसेवी र छिमेकीको उपस्थित रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS