Connect IPS
IME Life

युनाइटेड सिमेन्ट्सद्धारा कम्प्युटर तथा सिलाई मेसिन प्रदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन प्रदान गरेको छ । कम्पनीले धादिङको धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको हो ।

युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको उल्लेख गरे। कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको बताए ।

Prabhu
Crest

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिंगमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS