Connect IPS
IME Life

सिंजा गाउँपालिकामा बीमा समितिको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा बारे छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समिति कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम बं सोडारीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष पूर्ण ब. धितालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Prabhu
Crest

कार्यक्रममा बीमा समिति कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले कार्यक्रमको औचित्य बारे स्पष्ट पारेका थिए । साथै कार्यक्रममा कृषि बीमाको फाइदा, महत्वबारे समेत चर्चा गरिएको थियो । स्थानिय सरकारको नेतृत्व गर्दै आइरहेका नेतृत्वकर्ताहरुसँगै स्थानियको समेत उल्लेखनिय उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानिय सरकार र बीमाको सम्बन्धबारे छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष र निर्वाचित सदस्यहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।

बीमा समितिले देशका विभिन्न स्थानमा बीमा बारे जानकारी दिने हेतुले बीमा सचेतना कार्यक्रम गर्दै आइरहेको छ । समितिले प्रदेशगत फैलिएको शाखा साथै विभिन्न बीमा कम्पनीहरुलाई बीमा सचेतना कार्यक्रम गर्न निर्देशन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS