Connect IPS
IME Life

नेप्सेमा झिनो अंकको गिरावट, अर्बमाथिको कारोबार हुँदा हिमालयन एभरेष्टको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २ दशमलव १३ अंकले घटेर १,९३७ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४११ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, रिडी पावर कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव ९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ६ दशमलव ४९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS