IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सञ्चालक परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको सञ्चालक समितिमा करेन डे अल्विस रहेकोमा उनको सट्टामा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

उनको कार्यकाल सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहनेछ । कम्पनीको स्वतन्त्र सञ्चालकमा सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS