Connect IPS
IME Life

अनाधिकृत सीमा पर्खाल हटाउन मेयर बालेन्द्रले दिए ३५ दिनको समय, महानगरले हटाउँदा घरधनीबाटै खर्च असुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा निर्माण गरिएको सीमा पर्खाल हटाउने भएको छ । महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्डले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा ३५ दिन भित्र पेश गर्न भनिएको छ ।

महानगरले भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन ३५ दिने सूचना जारी गरेको हो । साथै नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाइएमा महानगर आफैले हटाउने जनाएको छ । उक्त सीमा पर्खाल महानगरले हटाउदा लाग्ने खर्च भने सरकारी बाँकी सरह सम्बन्धित घर धनीबाटै असुल्ने महानगरले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS