Connect IPS
IME Life

ङादी ग्रुप पावरको हकप्रद शेयरको बाँडफाँड 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाँड गरेको छ । कम्पनीले साउन १८ गते देखि भदौ ७ गते सम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयरको भदौ २२ गते बाँडफाँड गरेको हो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँड गरिएको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । यस आधारमा कम्पनीले विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी मार्फत विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS