Connect IPS
IME Life

सिटिजन लाइफद्धारा ३ लाख १० हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिन्जन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाले ३ लाख १० हजार रुपैयाँको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

२०७७ असोज २०गते बीमा गरेका बीमित रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा न ८ निवासी दले बुढाको २०७८ चैत्र ७ गते कालगतिले मृत्यु भयको भएको थियो । निजको मृत्यु भएपछि उनको श्रीमती बिष्णु कुमारी बुढालाई कम्पनीले २ लाख ५० हजार रुपैयाँ १० हजार बोनस र ५० हजार काजकिरिया खर्च गरि जम्मा ३ लाख १० हजारको चेक एक कार्यक्रमका बिच दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रमका प्रमुख अतिथी उपेन्द्र ग्यावली एजेन्सी म्यानेजर लोक प्रसाद गौतम लगायत सिटिनन लाइफ इन्स्योरेन्स जाजरकोटका शाखा प्रमुख गोबिन्द बहादुर बुढाको हातबाट उक्त दावी भुक्तानी रकम हस्तान्तरण गरियको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS