काठमाडौं । आज नेप्सेमा एनएमबि बैंकको उर्जा ऋणपत्र सूचिकृत भएको छ । आज नेपाल स्टक एस्चेञ्च र कम्पनीबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएसँगै कम्पनीको ऋणपत्र सूचिकृत भएको हो ।
बैंकको ४ प्रतिशत (२०९३ ९४ ) नामक २७ लाख २७ हजार ४३७ कित्ता उर्जा ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।