Connect IPS
IME Life

सन नेपाल लाइफले दियो दाबी वापतको बीमा रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएका दमक ९ निवासी दिपक नेपालको परिवारलाई दावि गरे बराबरको बीमा रकम भुक्तानी गरेको छ ।

नेपालले छोरी दक्षता नेपालको नाममा ५ लाख रुपैँया बराबरको बाल समृद्धी जीवन बीमाको पोलेसी खरिद गरेका थिए । यस पोलेसी अनुसार बीमितको प्रस्ताबकको मृत्यू भएको खण्डमा बालबालिकाले बीमाङ्कको २ प्रतिशत प्रत्येक महिना पाउने प्रावधान छ ।

Prabhu
Crest

सोहि बमोजीम मृतक नेपालकी छोरीले ५ लाखको दुई प्रतिशतका दरले दुइ महिनाको शैक्षिक खर्च बापत बीमाङको २ प्रतिशतबाट हुन आउने १० हजारका दरले दुई महिनाको २० हजार प्राप्त गरेकी छिन् । कम्पनी शाखाका निमित्त प्रबन्धक तुलसिनाथ पौड्यालले संरक्षक आमा जुना कोईराला(नेपाल) लाई र काज किरिया वापतको ५० हजार र शैक्षिक खर्च बापत २० हजार कुल ७० हजार २० हजार हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS