Connect IPS
IME Life

बीमा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले स्वीकृत, अव प्रतिनिधिसभाले पास गरेर राष्ट्रपतिकोमा पठाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।

बीमा विधेयक गत भदौ १२ गते राष्ट्रिय सभामा टेवल भएको थियो । प्रतिनिधि सभाले गत साउन २९ गते बीमा विधेयक स्वीकृत गरेको थियो । आज विधेयकका विषयमा आज शैद्धान्तिक छलफल तथा बहस भएको थियो । बहसका क्रममा सबैले बीमा विधेयकको स्वागत गर्नुका साथै समर्थन जनाएका थिए ।

Prabhu
Crest

राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत गरेको यो विधेयक प्रतिनिसभामा पेश हुनेछ । विधेयकका विषयमा सैद्धान्तिक रुपमा खासै ठुलो मतभेद नदेखिएको हुँदा अव प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले स्वीकृत गर्न सक्ने देखिएको छ । प्रतिनिधिसभाले स्वीकृत गर्ने वित्तीकै विधेयक राष्ट्रपति समक्ष लालमोहरका लागि जानेछ । राष्ट्रपतिबाट लालमोहर लागेर राजपत्रमा प्रकाशित हुने वित्तीकै लागि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS