SKIP THIS

MLBL
IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA
Sanima Reliance

काटमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब कम्पनीको भदौ २८ गतेसम्म थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थायी बासिन्दाका लागि भदौ १७ गतेदेखि ६ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

उक्त आइपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।

आवेदकले मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सक्नेछन् । साथै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS