IME Life
Beema Board

वैदेशिक रोजगार बीमालेख बाहेक जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन १४ अर्ब ८१ करोड, कसको कति (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगार जीवन बीमालेख बाहेक जीवन बीमा कम्पनीले साउन महिनामा मात्रै १४ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अझ प्रथम बीमा शुल्क आर्जन तर्फ वदैशिक रोजगार बीमालेख बाहेक एक अर्ब ९५ करोड रुपैयाँ मात्रै छ ।

साउन महिनामा जीवन बीमा कम्पनीहरुले २४ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगार बीमालेखका कारण समग्र कम्पनीहरु मध्ये राम्रो व्यवसाय गरेको देखिएको सन नेपाल वैदेशिक रोजगार बीमालेख बाहेकको व्यवसायमा कमजोर देखिएको छ ।

Prabhu
Crest

सिटिजनले साउन पहिलो महिनामा १७ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यदि वैदेशिक रोजगार बीमालेखलाई घटाउने हो भने कम्पनीको अन्य बीमालेखबाट जम्मा ४ करोड ६५ लाख रुपैयाँ मात्रै आर्जन गरेको देखिन्छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २१ करोड ७१ लाख रुपैयाँ मात्रै छ । सन नेपालको वैदेशिक रोजगार बीमालेख मार्फतको बीमा शुल्कलाई हेरेर अहिले अन्य कम्पनीहरुले पनि यस तर्फ ध्यान दिने भएका छन् । वैदेशिक रोगजार बीमा नै नगरेको नेपाल लाइफले यस तर्फ जाने आन्तरिक तयारी नै गरिसकेको छ ।

वैदेशिक रोजगार व्यवसाय सन नेपालकै कब्जामा रहेको जस्तो देखिए पनि आगामी महिनामा भने सन नेपालको हिस्सा अरुले खोस्न सक्ने देखिन्छ । अन्य व्यवसायमा खासै ध्यान नदिइ वैदेशिक रोजगारमा मात्रै केन्द्रित सन नेपाल लाइफलाई आगामी दिनमा भने अझ कठिन पर्ने देखिन्छ । बीमा समितिले बैदेशिक रोजगार बीमालेखको पुल खारेज गरे सँगै अव चार वटा कम्पनी बाहेक सबैले यो व्यवसाय गर्न सक्ने छन् । यसको विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा हुँदैन । त्यसैले यो व्यवसाय सबैभन्दा जोखिमपुर्ण मानिन्छ ।

साउन महिनासम्मको अवधिमा सिटिजन लाइफको एक करोड ४४ लाख रुपैयाँ यस तर्फको छ भने यस बाहेक कुल तर्फ ५० करोड ५० लख रुपैयाँ आर्जन गरेको छ । मर्जरको सहमति गरेका सूर्या लाइफ र ज्योति लाइफको पनि यस तर्फ केहि व्यवसाय केन्द्रित देखिन्छ ।

हेर्नुहोस् कसको कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS