SKIP THIS

MLBL
IME Life
Beema Board

कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिकमा २०% सम्म छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरमा छुट पाउने भएका छन् । बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले ९८ शाखा , १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS