IME Life
Beema Board

एशियन लाइफद्धारा घातक रोग बापत २० लाख रुपैयाँ दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स क. लि दाङ्ग शाखाले घातक रोग बापत दावी भुक्तानी गरेको छ । कम्पनीले मुटुको भल्भ सर्जरी सुविधा वापतको दावी रकम घोराही उप महानगरपालिका वडा न ७ निवासी राम भगत चौधरीलाई चेक मार्फत २० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

एक कार्यक्रमकाबीच बीमितलाई कम्पनीका क्षेत्रिय प्रमुख केशवराज गिरी, प्रमुख अतिथि घोराही ७ का वडा अध्यक्ष खोपीराम चौधरी, अभिकर्ता, कर्मचारी, स्थानिय संचारकर्मी तथा उनका परिवार आफन्तको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रमका प्रमुख अतिथि खोपीराम चौधरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तरण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराए ।

कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका क्षेत्रिय प्रमुख केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अप्रेसन ईन्चार्ज बिनोद गिरीले गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS